समाचार

भक्तपुर, ३१ चैत । नेपालमा मातृमृत्युदरका तेस्रो प्रमुख कारण रहेको असुरक्षित गर्भपतनलाई कम गर्न महिलाको प्रजनन् अधिकारको सुनिश्चितता हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।...