लोकसेवाले माग्यो अहेव,अनमी लगायत विभिन्न पदमा सयौँ दरखास्त
काठमाडौँ, ३० चैत । लोकसेवा आयोगले स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनंकित द्धितीय श्रेणी( प्राविधिक तर्फ खरिदार वा सो सरह पदका लागि आन्तरिक, खुल्ला तथा समावेशी तर्फ प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरको छ ।
आयोगले देशभरका लागि खोलेको विज्ञापनमा अञ्चल कार्यालयबाट क्षेत्रका लागि कोटा तोकिएको छ । अहेव, अनमी, ल्याव असिस्टेन्ट, पव्लिक हेल्थ नर्सिङ लगायतका पदहरुमा दरखास्त मागिएको छ । ती पदहरुको परीक्षा जेठ अन्तिमबाट सुरु भई असारको पहिलो साता सकिनेछ ।
थप जानकारीका लागि हेरौँ सूचना :

















नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



