समाचार

बीबीसी । विश्वकै सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा इटलीमा निधन भएको छ। एम्मा मोरानोको उत्तरी इटलीस्थित भरबान्यामा रहेको आफ्नै घरमा निधन भएको हो।