काठमाडौँ, १७ असोज । स्वास्थ्य राज्यमन्त्री नवराज रावतका प्रमुख स्वकीय सचिव इन्द्र केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख स्वकीय सचिवलाई संक्रमण देखिएपछि...