काठमाडौँ, १२ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।