स्वास्थ्य संस्थामा आगजनी गरे ५ लाख सहित पाँच बर्ष कैद, स्वास्थ्यकर्मीमाथिको कुटपिट गरे ३ लाख सहित तीन बर्ष कैद(अध्यादेश सहित)

काठमाडौँ, २३ जेठ । अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा स्वास्थ्य संस्थामा आगजनी गरे त्यस्ता घटनामा संम्लग्न व्यक्तिमाथि पाँच लाख रुपैयाँ जरिवाना र पाँच बर्ष कैद हुन सक्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषदमा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

अध्यादेश यस्तो छ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *