डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौँ, ७ चैत । नेपाल चिकित्सक संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको छ।

भरतपुर अस्पतालले मंगलबार एक बिज्ञप्ति जारी गर्दै मेडिकल अधिकृत ८ औं तह मासिक ज्यालादारीमा विज्ञापन गरेको भन्दै ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो।

संघले ८ औं तहको मेडिकल अधिकृतहरु पनि ज्यालादारीमा भनि गरिएको विज्ञापन खारेज गरी स्थायी पदपूर्तिको लागि आवश्यक पहल गर्न माग गरेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर