चिकित्सा शिक्षा आयोगद्धारा नर्सिङ, बिपिएच लगायतका प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, ४ चैत । चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत शैक्षिक कार्यक्रमको बिएस्ससी नर्सिङ, बिएएसएलपी, बिपर्फ्युजन टेक्नोलोजी र बिपिएचको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत २६ र २८ फागुनमा परीक्षा  लिएको थियो ।

हेर्नुहोस् नतिजा 


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर