
काठमाडौँ, ८ जेठ ।मनमोहन कार्डिथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ३३ जना स्टाफ नर्स सहित विभिन्न पदमा आवेदन मागेको छ । करार सेवामा पदपूर्ति गर्न मागेको आवेदन योग्यता पुगेका व्यक्तिले २२ जेठ भित्र भरेर बुझाइसक्नुपर्ने उल्लेख छ ।
सेन्टरले छनौट परीक्षा २५ जेठका लागि तोकेको छ ।
हेर्नुहोस विज्ञापन