केयुको उपकुलपति पदमा दरखास्त हाल्ने मध्ये ३५ जनाको नाम स्वीकृत

136
Shares

काठमाडौँ, ५ साउन । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त दिएका मध्ये ३५ जनाको नाम स्विकृत गरेको जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्वन्धी कार्यविधि २०८३ बमोजिम प्राप्त आवेदनहरुमध्येबाट ३५ जनाको नाम स्वीकृत भएको समितिले जनाएको हो ।

केयुको उपकुलपति पदका लागि गत ३ असारमा दरखास्त आव्हान भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *