नेपाली सेनामा एमबीबीएस र डेन्टल डाक्टर स्थायी हुने अवसर

13.7k
Shares

काठमाडौँ, ३० बैशाख । नेपाली सेनाले प्राविधिक तर्फको विभिन्न पदमा रिक्त रहेको स्वीकृत दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आवहान गरेको छ ।

सेनाले प्राविधि तर्फ उप सेनाी पदमा १० जना एमबीबीएस डाक्टर, सोही पदमा ४ जना डेन्टल डाक्टर मागेको छ । यस्तै सोही पदमा सैनिक उपचारिका २ र अकुपनशनल थेरापिष्ट १ जना पनि मागेको छ ।

यस्तै एक जना भेटनरी डाक्टरका लागि समेत दरखास्त आवहान गरेको छ ।

थप विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *