सरकारी अस्पतालमा डाक्टर र नर्स गरी ३६ जनाका लागि रोजगारीको अवसर
काठमाडौँ, ७ बैशाख । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोजगारीको अवसर सिर्जना भएको छ । केन्द्रले तीन महिने करारका लागि ७ जना डाक्टर, २६ जना नर्स, एसिस्टेन्स सहित विभिन्न पदमा ३६ जनाका लागि रोजगारी खुलेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 