समाचार

काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ ।