कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, २१ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ७५२ जना कोरोनामुक्त भएका छन् ।

 


Facebook Comment


थप समाचार