काठमाडौँ उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

- नेपाली हेल्थ


काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५१ ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना गरी ४८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन्। थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


Facebook Comment


थप समाचार