समाचार

काठमाडौँ, १३ असोज । बजारमा सिटामोलको अभाव देखिएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको सचिवालयले चासो व्यक्त गरेको छ ।