समाचार

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री निति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् ।