समाचार
कञ्चनपुर, २ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ । कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ ।