समाचार

काठमाडौँ, ३ असार । स्वास्थ्य मन्त्रालयले सूचना प्रवाहलाई सहज बनाउन चिकित्सा सेवा महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।