समाचार

चितवन, ५ असार । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ ।