समाचार

खजुरा, ९ मङ्सिर । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनामा ५७ महिला घरमै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७४र०७५ मा १५० महिला सुत्केरी भएका थिए ।