समाचार

काठमाडौँ, २५ चैत ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान रहेको बताएका छन् ।