कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीले यसरी पाउनेछन् जोखिम भत्ता

काठमाडौँ, २२ बैशाख ।  सरकारले कोरोना भाइरस (कोभिड – १९)को उपचार तथा रोकथामका लागि सहभागी हुने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सत प्रतिशत सम्म भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

‘कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ जारी गर्दै विशेष भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको हो ।

भत्ता कसले कति पाउँदछ ?

थप जानकारीका लागि  हेर्नुहोस् : 

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *