नयाँ उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

0
Shares

काठमाडौँ, २५ भदौ । नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा रास्वपाका सांसद दीपक कुमार साह  सिफारिस भएका छन्।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उनी आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस भएका हुन् ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै उनको नामा सिफारिस भएको हो । उनी सुनसरी–४ बाट निर्वाचित सांसद हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार आजै साढे पाँच बजे  उनको पद तथा गोपनीयताको शपन हुँदैछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *