काठमाडौ, ८ जेठ । कोरोना महामारीविरुद्धको अभियानमा नेपाललाई अमेरिका, युरोप र एसियाका देशबाट सहयोग हुने क्रम जारी रहेको छ । स्वीटजरल्याण्ड सरकारको सहयोग लिएर...