काठमाडौँ, ३१ असार । काठमाडौँमा मंगलबार र बुधबार गरी कुल ५५ हजार ८३० जनाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका छन् ।