त्रिवि शिक्षण अस्पतालमा २५ जना स्टाफ नर्सका लागि जागिरको अवसर
काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले बिहीबार सूचना जारी गर्दै करार सेवामा २५ जना स्टाफ नर्स माग गरेको हो।
त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि ७ दिनभित्र (२४ भदौ) बेलुका ५ बजेसम्म आवदेन दिन सक्नेछन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com