अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ। संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड-१९ सम्मेलनमा राष्ट्रपति...