पछिल्लो समय बालवालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ । शहरीक्षेत्रका बालवालिकाहरुमा दुरदृष्टि कमजोर हुदै गएको छ । कोरोना महामारीले अध्ययन समेत मोबाईल, कम्प्युटर,ल्याबटपमा...