काठमाडौँ, ८ असोज ।  स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अर्थ र उद्योगको सहमति विना न्युट्रासिटिकल्स प्रडक्टका विषयमा निर्णय गर्नु हतार हुने बताएका छन् ।...