जाजरकोट, ११ असोज । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स र एक्सरे मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् ।