काठमाडौँ, १४ पुस ।  सामुदायिक विद्यालयका छात्राहरुले नि शुल्कमा सेनेटरी प्याड पाउने अभियानको औपचारिक शुभारम्भ भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि...