चिकित्सक संघको निर्वाचन मतगणना अपडेट : ३५२२ मत गणना गर्दा कसको कति ?

काठमाडौँ, २६ माघ । नेपाल चिकित्सक संघको गत २१ माघमा सम्पन्न निर्वाचनको शुक्रबारबाट शुरु मतगणना अहिले पनि जारी छ । अहिलेसम्म उपत्यका बाहिरको ३५२२ मत गणना भएको छ । सो मतगणना गर्दा कुन उम्मेद्धारले कति भोट ल्याए ?

हेरौँ मत अपडेट …………..

कसको कति ?

अध्यक्ष :
डा. लोचन कार्की : 2317 (लोकतान्त्रिक समूह )
डा. पुष्पमणि खराल : 1167 (पेशागत समावेशी समूह )

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 1267 (पेशागत समावेशी समूह)
डा. शिवप्रसाद श्रेष्ठ : 2083 (लोकतान्त्रिक समूह )

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 2263 (लोकतान्त्रिक समूह )
डा . रञ्जितकुमार झा : 1126 (पेशागत समावेशी समूह )

महासचिव
डा. अजय कुमार मिश्र : 544 (स्वतन्त्र)
डा. बद्री रिजाल : 1364 (लोकतान्त्रिक समूह )
डा. दीपेन्द्र पाण्डे : 664 (स्वतन्त्र )
डा. मधुर बस्नेत : 855 (पेशागत समावेशी समूह )

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 1844 (लोकतान्त्रिक समूह )
डा. सञ्जितकुमार साह : 1512 (पेशागत समावेशी समूह )

सहसचिब
डा. निरजकुमार सिंह : 2209 (लोकतान्त्रिक समूह )
डा. शैलेन्द्र झा : 1082 (पेशागत समावेशी समूह )

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 2141 (लोकतान्त्रिक समूह )
डा. उदयनारायण सिंह : 1244 (पेशागत समावेशी समूह )

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 920 (स्वतन्त्र )
२. डा. विक्रान्त ढकाल – 1516 (लोकतान्त्रिक समूह )
३. डा. विपेश आचार्य – 1741 (लोकतान्त्रिक समूह )
४. डा. दीपकप्रसाद कोइराला – 1095 (पेशागत समावेशी समूह )
५. डा. जगदिशचन्द्र विष्ट – 815 (पेशागत समावेशी समूह )
६. डा. लिजन महर्जन – 1496 (पेशागत समावेशी समूह )
७. डा . नन्दकुमारी गुरुङ – 1919 (लोकतान्त्रिक समूह )
८. डा. प्रमोद जोशी – 1530 (लोकतान्त्रिक समूह )
९. डा. प्रवीणकुमार गिरी – 447 (स्वतन्त्र )
१०. डा. राकेश कुमार साह – 1411 (पेशागत समावेशी समूह )
११. डा. रितेश थापा – 2035 (लोकतान्त्रिक समूह )
१२. डा. सञ्जिव तिवारी- 1705 (लोकतान्त्रिक समूह )
१३. डा. सुमन काफ्ले- 1258 (पेशागत समावेशी समूह)
१४. डा. त्रिभुवन चन्द्र झा- 1093 (पेशागत समावेशी समूह )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *