चिकित्सक संघको निर्वाचन मतगणना अपडेट : ५२८५ मत गणना गर्दा कसको कति ?

काठमाडौँ, २७ माघ । नेपाल चिकित्सक संघको गत २१ माघमा सम्पन्न निर्वाचनको शुक्रबारबाट शुरु मतगणना अहिले पनि जारी छ । अहिलेसम्म उपत्यका बाहिरको ५२८५ मत गणना भएको छ । अहिलेसम्म को अगाडी छन् ?

अध्यक्ष : 
डा. लोचन कार्की : 3522 (लोकतान्त्रिक समूह ) -1 (जीत निश्चित )
डा. पुष्पमणि खराल : 1708 (पेशागत समावेशी समूह )-2

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 1928 (पेशागत समावेशी समूह)-2
डा. शिवप्रसाद श्रेष्ठ : 3106 (लोकतान्त्रिक समूह )-1

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 3419(लोकतान्त्रिक समूह )-1 (जीत निश्चित )
डा . रञ्जितकुमार झा : 1661(पेशागत समावेशी समूह ) -2

महासचिव
डा. अजय कुमार मिश्र : 748 (स्वतन्त्र) -4
डा. बद्री रिजाल : 2111 (लोकतान्त्रिक समूह ) -1
डा. दीपेन्द्र पाण्डे : 1065 (स्वतन्त्र ) -3
डा. मधुर बस्नेत : 1216 (पेशागत समावेशी समूह ) -2

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 2821(लोकतान्त्रिक समूह ) -1
डा. सञ्जितकुमार साह : 2210 (पेशागत समावेशी समूह )-2

सहसचिब
डा. निरजकुमार सिंह : 3288 (लोकतान्त्रिक समूह ) -1 (जीत निश्चित )
डा. शैलेन्द्र झा : 1611 (पेशागत समावेशी समूह ) -2

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 3350(लोकतान्त्रिक समूह ) -1 (जीत निश्चित )
डा. उदयनारायण सिंह : 1701 (पेशागत समावेशी समूह ) -2

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 1358 (स्वतन्त्र )-12
२. डा. विक्रान्त ढकाल – 2238 (लोकतान्त्रिक समूह )- 7
३. डा. विपेश आचार्य – 2514 (लोकतान्त्रिक समूह ) – 3
४. डा. दीपकप्रसाद कोइराला – 1602 (पेशागत समावेशी समूह )-10
५. डा. जगदिशचन्द्र विष्ट – 1112 (पेशागत समावेशी समूह ) -13
६. डा. लिजन महर्जन – 2422  (पेशागत समावेशी समूह ) -5
७. डा . नन्दकुमारी गुरुङ – 2850 (लोकतान्त्रिक समूह ) -2
८. डा. प्रमोद जोशी – 2374  (लोकतान्त्रिक समूह ) – 6
९. डा. प्रवीणकुमार गिरी – 644 (स्वतन्त्र ) -14
१०. डा. राकेश कुमार साह – 2017 (पेशागत समावेशी समूह ) -8
११. डा. रितेश थापा – 3168 लोकतान्त्रिक समूह ) – 1 (जीत निश्चित )
१२. डा. सञ्जिव तिवारी- 2512(लोकतान्त्रिक समूह ) -4
१३. डा. सुमन काफ्ले-1905 (पेशागत समावेशी समूह) -9
१४. डा. त्रिभुवन चन्द्र झा- 1544 (पेशागत समावेशी समूह)-11

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *