चिकित्सक संघको निर्वाचन मतगणना अपडेट : ३७२२ मत गणना गर्दा कसको कति ?

काठमाडौँ, २७ माघ । नेपाल चिकित्सक संघको गत २१ माघमा सम्पन्न निर्वाचनको शुक्रबारबाट शुरु मतगणना अहिले पनि जारी छ । अहिलेसम्म उपत्यका बाहिरको ३७२२ मत गणना भएको छ । सो मतगणना गर्दा कुन उम्मेद्धारले कति भोट ल्याए ?

हेरौँ मत अपडेट …………..

कसको कति ?

अध्यक्ष :
डा. लोचन कार्की : 2448 (लोकतान्त्रिक समूह ) -1  
डा. पुष्पमणि खराल : 1233 (पेशागत समावेशी समूह )-2

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 1340 (पेशागत समावेशी समूह)-2
डा. शिवप्रसाद श्रेष्ठ : 2205 (लोकतान्त्रिक समूह )-1

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 2387 (लोकतान्त्रिक समूह )-1
डा . रञ्जितकुमार झा : 1195 (पेशागत समावेशी समूह ) -2

महासचिव
डा. अजय कुमार मिश्र : 573 (स्वतन्त्र) -4
डा. बद्री रिजाल : 1446 (लोकतान्त्रिक समूह ) -1
डा. दीपेन्द्र पाण्डे : 703 (स्वतन्त्र ) -3
डा. मधुर बस्नेत : 902 (पेशागत समावेशी समूह ) -2

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 1961 (लोकतान्त्रिक समूह ) -1
डा. सञ्जितकुमार साह : 1591 (पेशागत समावेशी समूह )-2

सहसचिब
डा. निरजकुमार सिंह : 2336 (लोकतान्त्रिक समूह ) -1
डा. शैलेन्द्र झा : 1145 (पेशागत समावेशी समूह ) -2

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 2273 (लोकतान्त्रिक समूह ) -1
डा. उदयनारायण सिंह : 1304 (पेशागत समावेशी समूह ) -2

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 966 (स्वतन्त्र )-12
२. डा. विक्रान्त ढकाल – 1600 (लोकतान्त्रिक समूह )- 6
३. डा. विपेश आचार्य – 1829 (लोकतान्त्रिक समूह ) – 3
४. डा. दीपकप्रसाद कोइराला – 1160 (पेशागत समावेशी समूह )-10
५. डा. जगदिशचन्द्र विष्ट – 852 (पेशागत समावेशी समूह ) -13
६. डा. लिजन महर्जन – 1595 (पेशागत समावेशी समूह ) -7
७. डा . नन्दकुमारी गुरुङ – 2023 (लोकतान्त्रिक समूह ) -2
८. डा. प्रमोद जोशी – 1618 (लोकतान्त्रिक समूह ) -5
९. डा. प्रवीणकुमार गिरी – 475 (स्वतन्त्र ) -14
१०. डा. राकेश कुमार साह – 1500 (पेशागत समावेशी समूह ) -8
११. डा. रितेश थापा – 2165 (लोकतान्त्रिक समूह ) – 1
१२. डा. सञ्जिव तिवारी- 1807 (लोकतान्त्रिक समूह ) -4 
१३. डा. सुमन काफ्ले- 1324 (पेशागत समावेशी समूह) -9
१४. डा. त्रिभुवन चन्द्र झा- 1149 (पेशागत समावेशी समूह)-11

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *