बाँके, १२ फागुन । थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ ।