व्लोदानले बनायो रक्तदान जागरण भिडियो

124
Shares

काठमाडौँ, १२ फागुन । ब्लड डोनर्स एसोसिएसन नेपाल (व्लोदान)ले रक्तदान जागरणसम्वन्धी भिडियो बनाएको छ । सुन्नुस् है नाम दिइएको उक्त भिडियो साढे ६ मिनेटको छ ।

भिडियोमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ, सविन शाक्य, देवयानी ओली, रोजिना सुवाल, माचाकाजी महर्जन, साधुराम महर्जन र डा मनिता राजकर्णिकारको अभिनय देख्न सकिन्छ ।

भिडियो रक्तदानको आवश्यकता किन् ? रक्तदानसम्वन्धी भ्रम चिर्न सहयोग गरेको छ ।

यस्तो छ भिडियो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *