माघ ५, हेटौंडा। किसान दुग्ध उत्पादक सहकारी संस्था लि हेटौंडाको आयोजनामा शनिबार एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।चितवनस्थित पुरानो मेडिकल...