नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिस्ट्रार पदमा पुष्पराज खनाल नियुक्त

1.4k
Shares

काठमाडौँ, १२ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिस्ट्रार पदमा पुष्पराज खनाल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले दीपक भट्टलाई कामकाज गर्ने गरी रजिष्ट्रारका रुपमा खटाएको थियो। खनाल यसअघि पनि परिषदका सदस्य थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *