भरतपुर क्यान्सर अस्पतालमा रिक्त रहेको सदस्य पदमा ६ जना नियुक्त
काठमाडौँ, १२ फागुन । सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदहरुमा ६ जनालाई नियुक्ती गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले छ जनालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
नियुक्ति हुनेहरुमा डा कैलाश भण्डारी, डा रक्षा श्रेष्ठ, डा विनय ठाकुर, डा सुनन्दा सुन्दास , निशा अधिकारी र रामप्रसाद न्यौपाने रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



