फार्मेसी परिषद्को रजिस्ट्रार पदमा सञ्जीव पाण्डे नियुक्त

काठमाडौँ, १२ फागुन । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रार पदमा सञ्जीव पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई सो पदमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

पाण्डे फार्मेसी काउन्सिलमै कार्यरत कर्मचारी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *