फार्मेसी परिषद्को रजिस्ट्रार पदमा सञ्जीव पाण्डे नियुक्त

6.3k
Shares

काठमाडौँ, १२ फागुन । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रार पदमा सञ्जीव पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई सो पदमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

पाण्डे फार्मेसी काउन्सिलमै कार्यरत कर्मचारी हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *