आठ जना स्टाफ नर्स सहित १० जनाका लागि अवसर
ललितपुर, १३ पुस । पुल्चोकस्थित निदान हस्पिटलमा ८ जना स्टाफ नर्स सहित १० जनाका लागि जागिर खाने अवसर छ ।
हस्पिटल प्रशासनका अनुसार ८ मध्ये २ जना स्टाफ नर्स (ओटी), ४ जना स्टाफ नर्स (आईसियू) र २ जना जनरल वार्डका लागि आवश्यक भएको बताइएको छ ।
हस्पिटलले प्रशासन तर्फ एक जना एकाउन्टेन्ट र एक जना एडमीन अफिसर पनि आवश्यक रहेको जनाएको छ ।
हेरौँ आवश्यकता सम्वन्धी सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



