यी हुन् लोकसेवाको लिखित परीक्षामा नाम निकाल्ने १४१ जना ‘मेडिकल अधिकृत’

3.9k
Shares

काठमाडौँ, १४ भदौ । लोक सेवा आयोगले गत २४ चैतमा लिएको स्वास्थ्य सेवा समूह जनरल हेल्थ सर्भिसेज उपसमूह अन्तर्गतको मेडिकल अधिकृत पद आठौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला तथा समावेशी गरी कुल १०९ रिक्त पदमा पदपूर्ति गर्न लिइएको परीक्षामा अन्तर्वार्ताका लागि १४१ जनाको नाम निकालिएको छ ।

लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन् :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *