यी हुन् लोकसेवाको लिखित परीक्षामा नाम निकाल्ने १४१ जना ‘मेडिकल अधिकृत’

काठमाडौँ, १४ भदौ । लोक सेवा आयोगले गत २४ चैतमा लिएको स्वास्थ्य सेवा समूह जनरल हेल्थ सर्भिसेज उपसमूह अन्तर्गतको मेडिकल अधिकृत पद आठौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला तथा समावेशी गरी कुल १०९ रिक्त पदमा पदपूर्ति गर्न लिइएको परीक्षामा अन्तर्वार्ताका लागि १४१ जनाको नाम निकालिएको छ ।

लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *