यी हुन् करार सेवामा नाम निकाल्ने विशेषज्ञ डाक्टरहरु (नाम सहित)
काठमाडौँ, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार नियुक्ति का लागि गत साउन २ र ३ गते लिएको अन्तरबार्तामा छनौट भएका २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेहरुमा विशेषज्ञ चिकित्सक (नवौँ तह) मा ११ जना, डेन्टल सर्जन ( आठौँ तह) ४ जना र मेडिकल माइक्रो बायोलोजिष्ट तथा डाइटिसियन (सातौँ तह) ५ जना गरी कुल २० जना रहेका छ ।
यसपटक नाम निकाल्ने अधिकांश तराई भेगका छन् ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



