यी हुन् करार सेवामा नाम निकाल्ने विशेषज्ञ डाक्टरहरु (नाम सहित)

काठमाडौँ, ८ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार नियुक्ति का लागि गत साउन २ र ३ गते लिएको अन्तरबार्तामा छनौट भएका २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिफारिसमा पर्नेहरुमा विशेषज्ञ चिकित्सक (नवौँ तह) मा ११ जना, डेन्टल सर्जन ( आठौँ तह) ४ जना र मेडिकल माइक्रो बायोलोजिष्ट तथा डाइटिसियन (सातौँ तह) ५ जना गरी कुल २० जना रहेका छ ।

यसपटक नाम निकाल्ने अधिकांश तराई भेगका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *