एमबीबीएस, एचए, स्टाफनर्स लगायतका विभिन्न पदमा सरकारी जागिरको अवसर
काठमाडौँ, २० बैशाख । सशस्त्र प्रहरी बल मानवस्रोत विकास विभागले प्राविधिक समूह ( स्वास्थ्य) तर्फ रिक्त रहेका एमबीबीएस बीडीएस चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, फिजियोथेरापी, ल्याव टेक्निसियन, डेन्टल हाइजिनिस लगायतका विभिन्न पदहरुमा ७१ जना पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुक निम्न अनुसार दरखास्त हाल्न सक्नेछन् ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



