चिकित्सक नर्स गरी २३ जनाका लागि रोजगारीको अवसर

1.6k
Shares

भक्तपुर, १ चैत । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा चिकित्सक नर्स तथा कर्मचारी गरी २३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । केन्द्रले आज सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त दिन आवहान गरेको छ । केन्द्रले सबै पदहरु करारमा पदपूर्ति गर्ने भनेको छ ।

केन्द्रले तीन महिने बेसिक हेमोडायालासिस स्टाफ नर्स तालिम तथा टेक्निसियन तालिम समेत खुलेको जनाएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *