चिकित्सक नर्स गरी २३ जनाका लागि रोजगारीको अवसर

भक्तपुर, १ चैत । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा चिकित्सक नर्स तथा कर्मचारी गरी २३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । केन्द्रले आज सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त दिन आवहान गरेको छ । केन्द्रले सबै पदहरु करारमा पदपूर्ति गर्ने भनेको छ ।

केन्द्रले तीन महिने बेसिक हेमोडायालासिस स्टाफ नर्स तालिम तथा टेक्निसियन तालिम समेत खुलेको जनाएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

 


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर